काठमाडौं– अभिनेत्री पूजा शर्मा अहिले अभिनयबाट केहि टाढा रहेकी छिन् । आफूले निर्माण गरेका दान्भी तथा रावायण जस्ता फिल्महरु चल्न नसकेपछि पूजा अहिले नयाँ फिल्ममा काम गर्ने भन्ने किसिमका खबर सार्वजनिक भएका छैनन् । फिल्ममा अभिनय नगरेता पनि पूजा आफ्ना फ्यानसंग सामाजिक सञ्जालमार्फत जोडिरहेकी हुन्छिन् । उनी समय–समयमा आफ्ना हरेक गतिविधिका तस्विर तथा स्टाटसहरु शेयर गरिरहेकी हुन्छिन् । यहि क्रममा पूजाले मंगलवार दिउँसो विमानमा बसेको एउटा तस्विर पोस्ट गरेकी छिन् । तस्विर संग–संगै उनले एउटा स्टाटस पनि शेयर गरेकी छिन् । अंग्रेजी भाषामा लेखिएको उनको उक्त स्टाटस कोहिमाथिको प्रहार हो कि ? ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...