काठमाडौं– यही फागुन २ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुःखी आत्मा’ को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् । सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई तथा आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...