‘एक्टर : टेक वन’को रिलिज रोकिंदा फिल्मकर्मीले जनाए असन्तुष्टि

January 28, 2025 at 02:17 PM

प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोकिएको छ । काठमाडौं जिल्ला अदालतले फिल्म रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । एक्टर : टेक वन को बुधबार, माघ १६ गते रिलिज हुने गरी प्रचार प्रसार र प्रिमियर समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...