‘दुःखी आत्मा’को गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक, रोमान्टिक बने दया र आँचल

January 28, 2025 at 02:17 PM

काठमाडौं – फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक भएको छ । केतन क्षेत्री र मुना ठटालको आवाजमा रहेको यो गीत ईश्वर कार्कीको शब्द तथा सङ्गीतमा तयार भएको हो । भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्माको रोमान्टिक जोडीलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...