वैशाख २६ मा ‘जार’

January 28, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि सिनेमाघरमा आउने भएको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको हो । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शनमा मितिका बारेमा जानकारी गराएको हो । यो चलचित्र प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...