निफको राष्ट्रिय प्रतिस्पर्धामा ‘सानो संसार’

January 28, 2025 at 10:19 PM

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आठौं संस्करण आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा हुँदैछ । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा वर्गीकरण गरिएको छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि माघ २ गते ७० देशका ६ सयभन्दा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...