‘महाकुम्भ मेलामा समेत भक्तजनहरुमा असमानताको व्यवहार भएको देखेँ’: नीता ढुंगाना, अभिनेत्री

January 29, 2025 at 11:03 AM

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला यति बेला सर्वसाधारणदेखि सेलिब्रेटीसम्म, सोसल मीडियादेखि टेलिभजन च्यानलसम्ममा चर्चाको विषय बनेको छ । महाकुम्भ मेलामा हालसम्म करोडौं भक्तजनहरुले स्नान गरिसकेका छन् । आज औँसीको दिनमात्र महाकुम्भमा करिव १० करोड जना भक्तजनहरु प्रयागराज पुगेको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले बताइसकेका छन् । नेपालबाट पनि अहिले लाखौं भक्तजनहरु कुम्भ मेला पुगिरहेका छन् । झन् बुधवारदेखि केही दिनसम्म भएको सार्वजनिक विदाले नेपालीलाई महाकुम्भ पुगेर स्नान गर्ने राम्रो अवसर बनेको छ । यति बेला महाकुम्भ मेलामा सर्वसाधारणमात्र होइन, फिल्मका कलाकारहरुको पनि उल्लेखनिय उपस्थिति रहँदै आएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...