‘दुखी आत्मा’ गीतः रोमान्टिक दया र आँचल |भिडियो

January 29, 2025 at 06:55 AM

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’मा समावेश पहिलो गीत ‘जुनी जुनी भरिलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर छ भने शब्द तथा संगीत इश्वर कार्कीको सुन्न सकिन्छ । सार्वजनिक गीतको रोमान्टिक भिडियोमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन् । भिडियोमा दुई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...