दुःखी आत्मा’को रोमान्टिक गीत ‘जुनी जुनी भरीलाई’

January 29, 2025 at 10:23 PM

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, ईश्वर कार्कीको शब्द तथा संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । चलचित्रका मुख्य कलाकार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...