‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुँदै, फेब्रुअरी १५ बाट अडिसन

January 30, 2025 at 06:10 AM

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए। ‘सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरुवात गरेका थियौं। चौथो संस्करणसम्म आइपुग्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...