सिनेमा ‘ममी’ : साइकोलोजिकल ड्रामा जसमा हरर एलिमेन्ट प्रशस्त

January 29, 2025 at 03:54 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हररका इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का कलाकार र निर्देशकको भनाइ छ । ‘भूत हुन्छ भन्ने कुरामा आफूले विश्वास नगर्ने र जनवारमा त्यो आरोप लगाउने भन्ने त झनै हुँदैन,’ अभिनेत्री दीया मास्के भन्छिन्, ‘जनावारलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...