काठमाडौं– माघ १६ गतेदेखि प्रदर्शनमा आउनु पर्ने नेपाली फिल्म ‘एक्टरः टेक वन’ काठमाडौं जिल्ला अदालतको आदेशपछि उक्त मितिमा प्रदर्शनमा आउन सकेन । आज दोस्रो दिन पनि उक्त फिल्म प्रदर्शनमा आएन । यसैबीच, फिल्मसंग सम्बन्धित स्रोतले दिएको जानकारी अनुसार सम्भवतः भोलि माघ १८ गते शुक्रवारदेखि उक्त फिल्म सिनेमा हलमा प्रदर्शनमा आउने छ । यस विषयमा फिल्मको निर्माण पक्षले केही समयपछि पत्रकार सम्मेलन गर्दै प्रदर्शन सम्बन्धि नयाँ अपडेट सार्वजनिक गर्ने भएको छ । सम्भवतः दुबै पक्षबीच सहमति भएपछि यो फिल्म सिनेमा हलमा प्रदर्शन आउने बाटो खुला भएको हो । विष्तृत केही क्षणमा….
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...