‘सक्किगोनि’ समूहको सिनेमा ‘लाज शरणम्’को टिजर सार्वजनिक

January 30, 2025 at 10:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार कुमार कट्टेलको डेव्यु निर्देशनमा निर्माण भएको पहिलो सिनेमा ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो सिनेमाको बिहीबार सोनाम ल्होसारको अवसर पारेर सार्वजनिक टिजरले सिनेमाको कथावस्तुबारेमा प्रकाश पार्छ । विदेशबाट डोल्पा पुगेको कफिन (शव राखेर ल्याइने बाकस)को वरिपरि घुमेको टिजरले वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...