विहे पछि बलेको जिन्दगीमा खुशी भरियो : एकातिर बुवा बन्ने खबर अर्को तिर फिल्ममा ग्रयाण्ड ईन्ट्री

January 30, 2025 at 05:15 PM

काठमाण्डौं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग मागी विवाह गरेका लोकप्रिय कलाकार सागर लम्साल (बले ) पिता बन्ने भएका छन । आगामी फाल्गुन १४ गते परेको महाशिवरात्रीको दिन देखि प्रर्दशनमा आउँन लागेको फिल्म लाज शरणमको प्रचार प्रसार गर्न कमेडी दरबारको सेटमा पुगेका बेला बलेले न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीका क्रममा आफू पिता हुन लागेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...