‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ मा कुलब्वाई र सिम्रन

January 31, 2025 at 04:29 AM

काठमाडौं – आगामी फागुन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘होस्टेल–३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम ९कुल ब्वाई० र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् । यसअघि यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...