‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’मा रोमान्टिक देखिए पारस र सिम्रन

January 31, 2025 at 05:38 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा सिनेमाका मुख्ख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । सार्वजनिक गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...