काठमाडौं-‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौँमा बिहीबारबाट सुरु भएको छ । यो महोत्सव शनिवार बेलुकासम्म चल्ने छ । महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू सहभागी छन् । काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स राईजिङ मलमा यो महोत्सवको उद्घाटन समारोह आयोजना गरियो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले महोत्सवका उद्घाटन गरे । कार्यक्रममा विदेशबाट आएका चलचित्रकर्मीलाई स्वागत गर्दै मन्त्री ठकुरीले विश्वभरका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि आयोजित यो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले देश विदेशका चलचित्रकर्मीलाई जोड्ने काम गरेको बताए । यस्ता चलचित्र महोत्सवले नेपाली मौलिक चलचित्रको प्रवर्धनमा महत्त्वपूर्ण योगदान ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...