‘रंगी’ को ट्रेलर सार्वजनिक

January 31, 2025 at 09:08 AM
1 min read

काठमाडौं- फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह र छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेम र संवादले सबैको मन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...