सलोन, नम्रता र आयुषीको मनछुने ‘रंगी’ प्रोमो

January 31, 2025 at 09:09 AM

सलोन बस्नेतको अभिनय र निर्माण रहेको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । प्रोमो : सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...