एलिना चौहानको वैवाहिक जीवन अन्त्यतर्फ, डिभोर्सको प्रक्रिया सुरु

January 31, 2025 at 05:44 AM

काठमाण्डौँ । गत बैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिने भएकी छिन । श्रीमान बिष्णुसँग अलग्गिने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दावी गरेका छन । सुवेदीले हिजो साँझ प्रसारण भएको रजतपटमा एलिनाले बिष्णुसँग कुनै पनि आर्थिक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...