The post गायिका ‘निरु’को ‘टुक्रिएको मन’ appeared first on Celebrity Nepal.
काठमाडौँ। निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘टुक्रिएको मन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतलाई कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका हुन् । यस्तै गीतको एरेन्ज तथा मिक्सिङ एवं मास्टरिङ सागर संसारले गरेका हुन् । गीतले प्रेममा आघात पाएकी एक नारीको पीडा व्यक्त गर्छ । यसैगरी गीतको भिडियो निर्देशक […]
The post गायिका ‘निरु’को ‘टुक्रिएको मन’ appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...