काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सर पीडित कलाकार राजन थापाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय थापालाई विगत १ बर्षदेखि आन्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै गरेकोले चलचित्रकर्मी कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसी, कोषकी संयोजक वसुन्धरा भुसाललगायतले चेक प्रदान गरेका हुन् । […]
The post क्यान्सर पीडित कलाकार राजनलाई आर्थिक सहयोग appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...