‘टुल्की’ का निर्माता लामाले ‘बल्कि’ बनाउने

January 31, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘टुल्की’का निर्माता शेखर लामाले ‘बल्कि’ बनाउनुहुने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच उक्त चलचित्रको घोषणा गरिएको हो । ‘बल्कि’को कथा दिनेश विकले लेख्नुभएको हो भने यस चलचित्रलाई राहुल बराइलीले निर्देशन गर्दै हुनुहुन्छ । म्युजिक भिडियो र चलचित्रका गीतमा नृत्य निर्देशकका रूपमा आफ्नो पहिचान बनाउनुभएका बराइली ‘बल्कि’बाट चलचित्र निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...