दर्शकले रुचाए ‘फेरि रेशम फिलिली’ को ‘फेरि जालमा…’

February 1, 2025 at 04:18 AM

काठमाडौं– महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ को दोस्रो गीत ‘फेरि जालमा’ ले दर्शक तथा स्रोताको मन जितेको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको यो गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा उक्लिएको थियो । शनिवार बिहान यो गीतको भिडियो ट्रेन्डिङको आठौं स्थानमा छ । शनिवार बिहान १० बजे यो सामग्री तयार पारिरहँदा यो गीतले युट्युबमा झण्डै नौ लाख भ्यूज पाएको छ । दर्शकको मन जित्दै अघि बढिरहेको यो गीतले ट्रेन्डिङको शिर्ष स्थान ओगट्न सक्ने सम्भावना छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...