‘एक्टर: टेक वन’: शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन, सिक्वेलको माग

February 1, 2025 at 08:10 AM

काठमाडौं – विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो फिल्मले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ । यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेका छन् । शनिवार दिउँसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टर: ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...