काठमाडौं । गायिका पाल्मु शेर्पा हिजो सम्पन्न शेर्पा कलाकार संघको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएकी छन् । नेपाल शेर्पा संघको भवन काठमाण्डौमा सम्पन्न अधिवेशनले लोकप्रिय गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्ष छोङबा शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा, महासचिव सोनतेन्जी शेर्पा, सचिव दाबुटी शेर्पा र कोषाध्यक्षमा पेमा याङजी शेर्पा […]
The post शेर्पा कलाकार संघमा पाल्मु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...