काठमाडौँ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कविता संग्रह निकालेका छन् । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए । ‘कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौँ । […]
The post राजबल्लभको औरा छोरी औरालाई उपहार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...