सडक नाटककै क्रममा फिल्मको अवसर पाएँ : कृष्णप्रसाद धिताल

February 2, 2025 at 10:04 AM
1 min read

काठमाडौँ- नाट्य अभिनयमा डेढ दशक बिताएका कलाकार कृष्णप्रसाद धिताल यही २५ माघबाट प्रदर्शन हुने फिल्म ‘जुनाः एक व्यथा’ मार्फत फिल्ममा डेब्यू गर्दैछन्। धिताल फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पति बिर्खलालको भूमिकामा छन्। उनी डेब्यू फिल्मबाट आशावादी रहेको बताउँछन्। रत्नपार्कमा परिवार नियोजनसम्बन्धी सडक नाटक गर्ने क्रममा आफूले ‘जुना’ मा अभिनयको अवसर पाएको उनले बताए। ‘मैलै रत्नपार्कमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...