सिनेमा हलमा ‘एक्टर: टेक वन’, यूट्युबमा नयाँ गीत ‘जिन्दगी रेल’ (भिडियो)

February 2, 2025 at 03:16 PM
1 min read

काठमाडौं- गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टरस् टेक वन’ को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यो गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । यो गीतलाई रोहित शाक्यले संगीतवद्ध गरेका छन् । गीतको भिडियोलाई किरण थापाले कोरियोग्राफी गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन् । गीतमा एउटा कलाकारको सपना र त्यसका लागि गरेको सङ्घर्षपछि प्राप्त सफलतालाई दर्शाइएको छ, जसमा अभिनेता प्रदीप खड्काको सफलता देखाइएको छ । यो फिल्ममा प्रदीपसहित आना शर्मा, दिव्या ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...