नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अञ्जना उत्कृष्ट

February 2, 2025 at 02:28 PM

काठमाडौं – काठमाडौंमा तीन दिनसम्म चलेको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण शनिवार सम्पन्न भएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्डमा आयोजित समारोहमार्फत विभिन्न विधामा अवार्ड प्रदान गर्दै महोत्सव समापन गरिएको हो । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना तथा चलचित्र विकास बोर्डको सह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...