काठमाडौं– निर्माता तथा निर्देशक रिमेश अधिकारीले वसन्त पञ्चमीको शुभ दिनमा परेको आफ्नो जन्मोत्सवको अवसर पारेर नयाँ नेपाली फिल्म ‘योगमाया’ निर्माण गत निर्देशन गर्ने घोषणा गरेका छन् । सरस्वती पूजाको दिन बिहानै पशुपतिनाथको मन्दिर पुगेर निर्देशक अधिकारीले आफ्नो यो ऐतिहासिक फिल्मको स्क्रिप्ट पूजा गरेका हुन् । कलाकर्मीसंग कुराकानी गर्दै निर्देशक अधिकारीले ‘योगमाया’ को स्क्रिप्ट लेखन कार्य पूरा भएको जानकारी गराएका छन् । निर्देशक अधिकारीका अनुसार ‘योगमाया’ नेपालकै एक क्रान्तिकारी महिला योद्धा हुन् । समाजको कुरुतीविरुद्ध कडा रुपमा धर्म राज्यको स्थापना हुनुपर्ने लगायत समाजका सबै विकृति अन्त्य हुनुपर्ने विषयमा लडेकी साहसिक महिला ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...