‘घरज्वाइँ’ का निर्देशकले ‘मितज्यू’ बनाउने

February 3, 2025 at 06:44 AM
1 min read

काठमाडौँ-  गत असारमा प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ का निर्माता तथा निर्देशकले ‘मितज्यू’ बनाउने भएका छन्।सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गदै सोमबार फिल्मको घोषणा गरिएको हो। पोस्टरमा दुई पात्र सामान बोक्ने भ्यान अगाडि पञ्जा जुधाईरहेको देखाइएको छ। भ्यानमाथि खसी र खसीको टाउकोमा कुखुरा  देख्न सकिन्छ। नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ पुष्प आले मगरले गरेका हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...