काठमाडौं । यसवर्षको हिट फिल्म ‘घरज्वाइँ’को टिमले नयाँ फिल्म ‘मितज्यू’ को निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पार्दै जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा ‘मितज्यू’को घोषणा गरिएको हो । सोमबार सार्वजनिक फिल्मको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा […]
The post घर ज्वाइँको सफलतापछि मितज्यू घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...