‘डोरी’ को ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ गीतमा आर्यन र अञ्जनाको रोमान्टिक अवतार

February 3, 2025 at 08:21 AM
1 min read

काठमाडौं- आगामी चैत्र १५ गते रिलिज हुने नेपाली फिल्म ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ । सङ्गीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छिन् । यसको छायाङ्कन निर्देशक सौरभ लामा हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । गायक, गीतकार तथा सङ्गीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...