‘घरज्वाइँ’ टिमको नयाँ चलचित्र ‘मितज्यू’ घोषणा

February 3, 2025 at 09:15 AM

काठमाडौं – यस वर्षको सफल चलचित्र ‘घरज्वाइँ’को निर्माण टिमले नयाँ चलचित्र ‘मितज्यू’ घोषणा गरेको छ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर घोषणा गरिएको यो चलचित्रको निर्माण जनक घर्ती मगरले गर्नेछन् भने निर्देशन अनिल बुढा मगरको रहनेछ । सोमबार सार्वजनिक चलचित्रको पेन्टिङ थिम पोस्टरमा दुई पात्रलाई सामान बोक्ने भ्यान अगाडि हातको पञ्जा जुधाउँदै गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...