दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’ ट्रेलर सार्वजनिक

February 3, 2025 at 11:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको दिन पारेर सोमबार सार्वजनिक चार मिनेट लामो ट्रेलरमा एक पात्रको वरिपरि घुमेको छ, जो यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित छ । उसमा यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई ट्रेलरमा हास्य शैलीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...