थिम संवाद रिलिज गर्दै ‘जनै हराएको बाहुन’को गर्यो यस्तो अफर

February 3, 2025 at 10:53 AM

रंगखबर, काठमाडौं: ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’ ‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’ ‘अब तँ कहिले फर्किन्छस् ?’ ‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’ ‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...