‘डोरी’को ‘चुच्चे ढुङ्गो उही टुङ्गो’मा आर्यन र अन्जनाको ठुम्का

February 3, 2025 at 10:44 AM

रंगखबर, काठमाडौँ: आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ । सङ्गीत संयोजन राजन ईशानले गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...