‘एक्टर: टेक वन’को ‘जिन्दगी रेल’ रिलिज

February 3, 2025 at 10:41 AM

रंगखबर, काठमाडौँ: सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन् । किरण थापाले कोरियोग्राफी गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...