काठमाडौँ। पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ। वसन्त पञ्चमीको अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। राजधानीमा सोमबार शोको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शोको लोगो सार्वजनिक गरिएको छ । बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने […]
The post कमेडी किड्सको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...