फिल्म ‘जुना: एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक

February 3, 2025 at 06:13 PM

काठमाडौं – नेपाली चलचित्र ‘जुना: एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । फिल्म माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । पूर्णकला बिसीको स्वर रहेको गीतमा भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको सङ्गीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले आकर्षक नृत्य प्रस्तुत गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...