ह्याप्पी बर्थ डे करिश्मा

February 4, 2025 at 03:53 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रकी सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा चिनिने करिश्मा मानन्धरका लागि फेब्रुअरी ४ विशेष दिन रहँदै आएको छ । आज मंगलवार उनको त्यही विशेष दिन हो अर्थात आज करिश्माको जन्मदिन । १५ वर्षकै उमेरमा नेपाली रजतपटमा अभिनेत्रीको रुपमा डेब्यू गर्ने यी प्रतिभाशाली अभिनेत्रीलाई फिल्म क्षेत्रमा सदावहार अभिनेत्रीको रुपमा पनि चिनिन्छ । वि.सं. २०४२ सालमा निर्माण भएको फिल्म ‘सन्तान’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले त्यसपछि आजका मितिसम्म पछाडि फर्किएर हेर्नु परेको छैन । सन १९७४ को फेब्रुअरी ४ का दिन जन्मिएकी अभिनेत्री मानन्धर आजदेखि ५१ वर्षमा प्रवेश गरेकी छिन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...