युट्युबको ट्रेन्डिङमा दयाहाङ र आँचलको ‘दुखी आत्मा’ ट्रेलर

February 4, 2025 at 06:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक भएको ३ घन्टामै युट्युबको ट्रेन्डिङमा उक्लेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो सिनेमाको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । हाल यो सिनेमाको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...