गीत मन पराएका दर्शकले ‘फेरि रेशम फिलिलि’लाई दिए सफलताको शुभकामना, सुपुष्पाको तारिफ

February 4, 2025 at 06:17 AM

द सिनेमा टाइम्स, काठमाडौं । गीत त्यसै हिट हुँदैन । गीत हिट हुन क्याची मेलोडी चाहिन्छ । ताकी लयले स्रोतालाई गुनगुनाउन प्रेरित गर्छ । शब्द एकदुई पटक सुन्दै कण्ठ हुने सरल हुनुपर्छ । अनि मात्रै गीत हिट हुन्छ । यस्तै गीत हो, फेरि जालमा । यो गीत रिलिज हुबित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...