चलचित्रमा पनि दर्शकको साथ रहनेमा ढुक्क अर्जुन घिमिरे (पाँडे)

February 4, 2025 at 07:14 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...