काठमाडौं-जात्राको सिक्वेल महाजात्राको ‘फस्ट लुक’ सार्बजनिक भएको छ । हरिबंश आचार्यलाई प्रमुख भुमिकामा राखिएको उक्त फिल्ममा आचार्य भिलेनको भूमिकामा देखिएका छन् । पोस्टरमा उनको भिलेन अवतार प्रस्तुत छ । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ । चैत ९ गते प्रदर्शन हुने ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश, विपीन र दुई रवीन्द्रसँगै प्रकाश घिमिरे, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...