युट्युबको ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर, उत्साहजनक साथ

February 4, 2025 at 07:05 AM

रंगखबर, काठमाडौँ: सार्वजनिक भएको ३ घन्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर  परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ । हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । यस्तै, फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...