हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास

February 4, 2025 at 10:01 AM
1 min read

काठमाडौं- आगामी शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास भएको छ । मंगलबार फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट एडल्ट सर्टिफिकेट पाएको हो । अब यो फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकले अनिवार्य रुपमा अविभावकलाई साथ लिएर हल जानु पर्नेछ । सेन्सरमा फिल्म हेरेका पदाधिकारीबाट उत्कृष्ट प्रतिक्रिया दिएको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर जनरा त्यसमा पनि समाजमा घट्ने विभिन्न समसामायिक घट्नालाई सुक्ष्म रुपमा उठाएको भन्दै सिनेमाको कथावस्तुको तारिफ गरेको निर्मात्री जोशीको भनाई छ । यो फिल्मको भोली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...