एडल्ट सर्टिफिकेटसहित हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास

February 4, 2025 at 09:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा ‘ममी’ सेन्सर पास भएको छ । मंगलबार सिनेमाले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट एडल्ट सर्टिफिकेट पाएको हो । सेन्सरमा सिनेमा हेरेका पदाधिकारीबाट सिनेमाले उत्कृष्ट प्रतिक्रिया दिएको निर्मात्री पूर्णिमा जोशीले बताइन् । नेपालमा विरलै निर्माण हुने हरर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...