‘रंगी’को शीर्ष गीतमा सलोन र मलिकाको प्रेम, विवाह र सन्तान

February 4, 2025 at 10:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फागुन २ गतेबाट रिलिज हुने सिनेमा ‘रंगी’को शीर्ष गीत मंगलबार रिलिज भएको छ । सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द तथा संगीत र रोमन बज्राचार्यको एरेन्ज छ । गीतको भिडियोमा सिनेमाका कलाकारहरु सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...